Live on
Your Voice, Your Power
काठमाडौँ– उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुकमा देखिएका समस्याहरु राष्ट्रिय सहमति गराएर समस्या हल गर्नुपर्ने बताएका छन् । अन्तर्राष्ट्रिय मातृभाषा दिवस २०२२ का उपलक्षमा नेपाल प्रज्ञा–प्रतिष्ठानले सोमबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा उनले देशमा हाल उत्पन्न भइरहेका केही विवादका विषयमा सबैको राष्ट्रिय सहमति गराएर समस्या हल गर्नुपर्नेमा समेत जोड दिए । उनले समयमा नै निर्वाचन सम्पन्न गर्दै विभिन्न…