Live on
Your Voice, Your Power
काठमाडौँ– सत्तारुढ गठबन्धनका दलहरुबीच छिटो मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको छ । सोमबार मन्त्रिपरिषद् विस्तार हुन सक्ने चर्चाका बीच सोमबार बिहान सत्तारुढ गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो । बैठकमा काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष…