राजनीति Archives | Page 1572 of 2091 | Khabarhub Khabarhub

फेरि बहुमतका साथ प्रधानमन्त्री बन्छु : केपी ओली (भिडियो)

काठमाडौँ– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफु फेरि असाधारण बहुमतका साथमा प्रधानमन्त्री बन्ने दाबी गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय लिएर बोल्दै ओलीले आफू प्रधानमन्त्री हट्नु कुनै चिन्ताको विषय नरहेको बताए । उनले आगामी चुनावबाट असाधारण जनमतसहित सरकारको नेतृत्वमा मुलढोकाबाट प्रवेश गर्ने दाबी समेत गरे । उनले भने, ‘फेरि पनि मुलढोकाबाट असाधारण…