राजनीति « Khabarhub

नवनियुक्त राजदूत आचार्यबाट शपथ

काठमाडौँ– बेलायतका लागि नवनियुक्त नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट राजदूत आचार्यले शपथ लिएका हुन् । उनी वरिष्ठ कूटनीतिज्ञ हुन् ।