राजनीति Archives | Page 1613 of 2090 | Khabarhub Khabarhub

कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौँ- नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । पार्टी कार्यलय सानेपामा दिउँसो २ बजे बस्ने बैठकमा पार्टीको क्रियाशील सदस्यता विवादबारे छलफल हुनेछ । बैठकमा क्रियाशील सदस्यता विवाद छानविन समितिका सदस्यहरुलाई पनि डाकिएको सह–महामन्त्री डाक्टर प्रकाशशरण महतले जानकारी दिए। सभापति शेरबहादुर देउवाले एकलौटी ढंगले सदस्यता वितरण तथा नवीकरण गरेको भन्दै संस्थापन इतर समूहले बिरोध गर्दै आएको…