Live on
Your Voice, Your Power
काठमाडौँ– नेकपा एमालेबाट निष्कासित नेता माधवकुमार नेपालले कुनै पनि अवस्थामा गठबन्धनलाई धोका नदिने स्पष्ट पारेका छन् । आज विपक्षी गठबन्धनले आयोजना गरेको पत्रकारहरुसँगको अन्तक्रियामा बोल्दै नेता नेपालले सर्वोच्च अदालतमा दायर भएको रिटको प्रक्रियाबाट बाहिर नजाने स्पष्ट पारेका हुन् । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको अफर गरेपनि गठबन्धनबाट बाहिर नजाने र धोका नदिने दाबी…