Live on
Your Voice, Your Power
काठमाडौँ– संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री उमाशंकर अरगरियाले पशुपति क्षेत्र विकास कोषको निरीक्षण गरेका छन् । कोषका अध्यक्षसमेत रहेका मन्त्री अरगरिया आइतबार बिहान कार्यकारी निर्देशक डा घनश्याम खतिवडा र सदस्य सचिव प्रदीप ढकालका साथमा निरीक्षण गरेका हुन् । निरीक्षणका क्रममा उनले पशुपति नाथ मन्दिरको दर्शन पनि गरेका छन् । यसक्रममा उनले पशुपति परिसरभित्रै रहेको राम…