Live on
Your Voice, Your Power
काठमाडौं- गृहमन्त्री रमेश लेखक भिजिट भिसा प्रकरणमा मुछिएपछि विपक्षी दलहरूले आइतबार पनि संसद् बैठकमा अवरोध गरे । आइतबार दिउँसो संसद्को गतिरोध हटाउने प्रयासस्वरुप दलहरू आन्तरिक र द्विपक्षीय छलफलमा जुटेका थिए । खासगरी नेपाली कांग्रेसले नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र एकीकृत समाजवादीसहितसँग संवाद गरेको थियो । उक्त संवादका क्रममा सहमति जुटिसकेको आशययका भनाइ सत्तारूढ…