राजनीति « Khabarhub

सांसद माधव सापकोटा भन्छन् : जंगीअड्डाले प्रचण्डलाई बोल्न दिएन, राष्ट्रिय संकट निम्त्याउँदैछ

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटा सुवोधले वर्तमान परिस्थितिलाई गम्भीर भन्दै जंगी अड्डाले नेपालको वास्तविकता र अग्रगमनलाई चुनौती दिएको आरोप लगाएका छन् । सांसद सापकोटाले‍ नेपाली सेनाले राष्ट्रिय संकट निम्त्याएको आरोप पनि लगाएका छन्। ‘जस्तोसुकै संकटमा पनि हामी विचलित हुँदैनौँ, नेपाली जनताको सार्वभौमिकताको रक्षाका लागि निरन्तर लडिरहनेछौँ’, उनले भने । सापकोटाले पार्टीका…