Live on
Your Voice, Your Power
काठमाडौं- नेपाली कांग्रेसका नेता बलबहादुर केसीले पार्टीमा विवाद कायम रहे मंसिरमा केन्द्रदेखि वडासम्मका सबै कार्यसमिति भंग गर्ने विकल्प प्रस्तुत गरेका छन्। असोज २८ देखि जारी केन्द्रीय समितिमा बुधबार नेता केसीले पार्टी एक भएर चुनावमा जाँदासमेत जनतालाई अघिल्लोपटकको म्यान्डेट पूरा गर्न नसकेको जवाफ दिन कठिन रहेको बताए। 'अहिले विशेष महाधिवेशन हुँदैन। नियमित महाधिवेशन नै समाधान बन्ने…