राजनीति Archives | Page 1644 of 2090 | Khabarhub Khabarhub

सर्वोच्चमा रिट दायरपछि आगामी रणनीतिका विषयमा विपक्षी गठबन्धनमा छलफल

काठमाडौँ– विपक्षी गठबन्धनका शीर्ष नेताहरू बीचमा आगामी रणनीति तय गर्ने विषयमा छलफल भएको छ । संसद पुन:स्थापना र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्ने आदेशको माग गर्दै सर्वोच्चमा रिट दायर भएको भोलि पल्ट मंगलबार शीर्ष नेताहरुसँगै कानूनविदहरूलाई समेत राखेर बैठक बसेको हो । बैठकमा रिट दायरपछिको रणनीतिका विषयमा छलफल केन्द्रित भएको कांग्रेस नेता रमेश…