Live on
Your Voice, Your Power
काठमाडौँ– प्रतिनिधिसभा सदस्य एवं नेकपा एमालेका केही नेताले आफूहरूको हस्ताक्षर दुरुपयोग भएको जानकारी राष्ट्रपति विद्यादेवी भण्डारीलाई गराएका छन् । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रयोजनका लागि आफूहरूको हस्ताक्षर दुरुपयोग गरिएको उनीहरूले बताएका छन् । एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय भनिएका सांसदको हस्ताक्षर दुरुपयोग भएको राष्ट्रपतिलाई उनीहरूले नै जानकारी गराएका हुन् । यसरी…