Live on
Your Voice, Your Power
काठमाडौँ - नेपाली कांग्रेसको महामन्त्री पदका उम्मेदवार गगनकुमार थापाले आज बिहीबार अवधारणापत्र सार्वजनिक गर्ने भएका छन् । उनले आज दिउँसो ३ बजे नेपाल प्रज्ञा प्रतिष्ठानमा 'समुन्नत नेपाल: सम्मानित नेपाली’संकल्पसहितको अवधारणापत्र सार्वजनिक गर्न लागेका हुन् । 'समुन्नत नेपाल: सम्मानित नेपाली’ संकल्प पूरा गर्न सक्ने पार्टी बनाउन कांग्रेसको पुनर्जागरण र रुपान्तरणका लागि मेरो अवधारणा सार्वजनिक गरिने कार्यक्रममा…