राजनीति « Khabarhub

कांग्रेसको प्रदेश १ सभापतिमा सिटौला समूहका थापा विजयी

मोरङ - नेपाली कांग्रेसको प्रदेश १ सभापतिमा संस्थापन पक्ष (देउवा–सिटौला गठबन्धन) का उद्धव थापा विजयी भएका छन् । १४ औ महाधिवेशन अन्तर्गत आज बिहान साढे ३ बजे निर्वाचन समितिले घोषणा गरेको मतपरिणाम अनुसार थापाले ८ सय ४४ पाएर निर्वाचित भएका हुन् । उनी कृष्णप्रसाद सिटौला हुन् । उनका प्रतिद्वन्द्धी पौडेल–कोइराला समूहका गुरुराज घिमिरेले ८ सय…