राजनीति Archives | Page 1666 of 2089 | Khabarhub Khabarhub

देउवालाई भेट्न प्रधानमन्त्री ओली बुढानीलकण्ठमा

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न बुढानीलकण्ठ पुगेका पुगेका छन् । प्रधानमन्त्री ओली उपप्रधानमन्त्री तथा एमाले महासचिव ईश्वर पोखरेल र संसदीय दलका उपनेता सुवास नेम्वाङ, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई लिएर देउवा निवास पुगेका हुन् । देउवाका स्वकीय सचिव भानु देउवाले प्रधानमन्त्री भेटका लागि बुढानीलकण्ठ आएको बताए ।भेटमा पछिल्लो राजनीतिक…