Live on
Your Voice, Your Power
काठमाडौँ– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले विश्वासको मत दिन नेपाली कांग्रसलाई गरेको आग्रह सभापति शेरबहादुर देउवाले अस्वीकार गरेका छन् । बुधबार देउवा निवास बुढानीलकण्ठमा भएको भेटमा प्रधानमन्त्री ओलीले गरेको सो आग्रह सभापति देउवाले अस्वीकार गरेका हुन् । प्रधानमन्त्री ओलीले आगामी २७ गते संसदमा विश्वासको मत लिने निर्णय गरेपछि सभापति देउवालाई भेट्न एमालेनका नेतासहित प्रधानमन्त्री…