राजनीति « Khabarhub

नयाँ टाटा सफारी नेपाली बजारमा

काठमाडौँ– टाटा मोटर्सको नेपालका लागि एक मात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले नेपालमा प्रमुख प्रिमियम एसयूभी नयाँ टाटा सफारीको बिहीवारदेखि नेपाली अटो बजारमा सार्वजनिक गरेको छ । नयाँ टाटा सफारीको शुरूआती मूल्य ८१ लाख ९९ हजार रहेको छ । ७ सिट क्षमताको गाडी आरामदायी, उत्कृष्ट कार्यक्षमता र शानको बेजोड सम्मिश्रण रहेको कम्पनीले जनाएको छ ।…