राजनीति « Khabarhub

केपी ओली विश्वकै उत्कृष्ट नेता हो: प्रभु साह

काठमाडौँ– नेकपा एमालेका नेता तथा पूर्वमन्त्री प्रभु साहले एमाले अध्यक्ष केपी ओली विश्वकै उत्कृष्ट नेता रहेको बताएका छन् । बिहीबार आफ्नै निवासमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नेता साहले विश्वका सर्वहारा वर्गले केपी शर्मा ओलीमाथि गर्व गर्नुपर्ने बताए । पूर्वप्रधानमन्त्री ओली राष्ट्रवादी, स्वाभिमानी एवम् दुरगामी सोच भएको नेता रहेको बताउँदै उनले मुलुकलाई समृद्ध बनाउने मौलिक दिशासमेत ओलीसँग…