राजनीति Archives | Page 1675 of 2089 | Khabarhub Khabarhub

रिक्त राष्ट्रियसभा सदस्यका लागि जेठ ६ गते उपनिर्वाचन हुने

काठमाडौँ– राष्ट्रिय सभा सदस्यको रिक्त एक पदका लागि जेठ ६ गते उपनिर्वाचन हुने भएको छ । निर्वाचन आयोगले बागमती प्रदेश अन्य समूह तर्फबाट रिक्त राष्ट्रियसभा सदस्य पद पदपूर्तिका लागि उपनिर्वाचनको मिति जेठ ६ गतेका लागि तोकेको हो । नेकपा माओवादी केन्द्रबाट निर्वाचित राष्ट्रिय सभा सदस्य रामबहादुर थापा बादल नेकपा एमाले प्रवेश गरेपछि उनी पदमुक्त भएका…