राजनीति « Khabarhub

संसद जोगियो अब पार्टी जोगाउन लाग्छौँ : नेता भुसाल

काठमाडौँ- एमाले नेता घनश्याम भुसालले संसद जोगिएको र अब पार्टी जोगाउन लाग्ने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा नेता भुसालले एमाले जोगाउनका लागि अब पहल गर्ने बताएका हुन् । संसद जोगाउनुपर्ने भएको र जोगाइएको उनले दाबी गरेका छन् । उनले लेखेका छन्,‘संसद जोगाउनु पर्थ्यो, जोगिएको छ । अब पार्टी जोगाउनुपर्नेछ, जोगाइने छ । हामी ठूलो…