राजनीति « Khabarhub

प्रधानमन्त्री देउवा र एमाले वरिष्ठ नेता नेपालबीच कोटेश्वरमा भेटवार्ता

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवा र  नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । नेता नेपाल निवास कोटेश्वरमा उनीहरुबीच भेटवार्ता जारी छ । प्रधानमन्त्री नियुक्त भएपछि देउवा नेता नेपाललाई भेट्न पहिलो पटक कोटेश्वर गएका हुन् । कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का पनि कोटेश्वर पुगिसकेका छन् । भेटमा नयाँ सरसकार गठनपछिको राजनीतिक परिस्थिति, विश्वासको मत लगायतका…