Live on
Your Voice, Your Power
काठमाडौँ– नेकपा (एमाले)को विवाद समाधानका लागि गठित एमाले कार्यदलका वरिष्ठ नेता माधवकुमार पक्षका नेताहरु आन्तरिक छलफलमा जुटेका छन् । कार्यदलको आजको बैठकले एकता निष्कर्षमा पुर्याउने बताइएका बेला नेपाल पक्षका कार्यदल सदस्यहरु आन्तरिक छलफलमा जुटेका हुन् । आज विहान ८ बजे कार्यदलको बैठक बोलाइए पनि अझै उनीहरु बैठकमा पुगेका छैनन् । उनीहरु बैठक स्थलमा नगइ कोटेश्वरस्थित…