Live on
Your Voice, Your Power
काठमाडौं- प्रतिनिधिसभाको निर्वाचनका लागि सोमबार १२ वटा दलले दर्ताको निवेदन दिएका छन्। निर्वाचन प्रयोजनका लागि नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टीलगायत दलले दर्ताको निवेदन दिएका हुन्। आयोगको राजनीतिक दल महाशाखाका अनुसार, राष्ट्रियसभाको निर्वाचनका लागि तीन दलले दर्ताको निवेदन दिएका छन्। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन र माघ ११ गते…