Live on
Your Voice, Your Power
झापा- प्रतिनिधिसभा विघटनको निर्णय र सर्वोच्च अदालतबाट पुनर्स्थापनाको फैसलापछि प्रधानमन्त्री केपी शर्मा ओली पहिलो पटक आज गृहजिल्ला झापा आउँदैछन् । प्रधानमन्त्री आउने तय भए पछि झापाका मुख्य चोकहरूमा सुरक्षाकर्मीको उपस्थिती बढाईएको छ । सदरमुकाम भद्रपुर, विर्तामोड तथा ओली सहभागी हुने कमल गाउँपालिका आसपासमा समेत सुरक्षाकर्मीहरुको बाक्लो उपस्थिती देखिएको छ । [caption id="attachment_247703" align="alignnone" width="1390"] फाइल…