राजनीति Archives | Page 1734 of 2088 | Khabarhub Khabarhub

प्रदेश २ का प्रदेश प्रमुख परियार पदमुक्त, प्रदेश प्रमुखमा राजेश झा नियुक्त

काठमाडौँ- प्रदेश २ का प्रदेश प्रमुख तिलक परियार पदमुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ प्रमुख परियारलाई पदमुक्त गरेकी हुन् । राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तद्वारा जारी प्रेस विज्ञप्तिमा प्रदेश प्रमुख परियारलाई नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम प्रदेश प्रमुख परियारलाई पदमुक्त गरेको जनाइएको छ । यसैबीच प्रदेश…