Live on
Your Voice, Your Power
काठमाडौँ— प्रधानमन्त्री केपी शर्मा ओलीको मुख्य नारा हो— राजनीतिक स्थायित्व, सुशासन र समृद्धि । नयाँ संविधान अन्तर्गतको पहिलो निर्वाचन, २०७४ मा यिनै तीन मुख्य विषय जोडतोडका साथ अघि सारेर तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रको गठबन्धनले झन्डै दुई तिहाइ बहुमत हासिल गरेको थियो । गठबन्धनको साढे सात महिनापछि दुई पार्टीको एकीकरण भई नेपाल कम्युनिस्ट…