राजनीति « Khabarhub

नेकपा (एस) सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा तीन आकांक्षी

धनगढी– नेकपा (एकीकृत समाजवादी) सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा तीनजना आकांक्षी देखिएका छन् । बैतडीकी माया भट्ट, कञ्चनपुरका तारा लामा तामाङ र कैलालीका दीर्घ सोडारीले एकिकृत समाजवादीको संसदीय दलको नेतामा बन्ने इच्छा देखाएका हुन् । तीनमध्ये कञ्चनपुरका तामाङ र कैलालीका सोडारीको चर्चा बढी छ । तामाङ एमाले छाडेर नेकपा एसमा आउँदा दलको नेता बनाउने सहमति…