Live on
Your Voice, Your Power
काठमाडौं- नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफूविरुद्ध तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको आदेशमा मुद्दा चलाइएको बताएका छन्। तीन दिनदेखि जारी केन्द्रीय कमिटी बैठकलाई शुक्रबार सम्बोधनका क्रममा उनले आफूले गर्दै नगरेको कुरामा भ्रष्टाचार मुद्दा लगाइएको बताए । ‘मैले भ्रष्टाचार गरेको होइन, त्यो भ्रष्टाचारको केस होइन । राज्यलाई हानी नोक्सानी गरेको लेखिएको छ। मैले राज्यलाई…