Live on
Your Voice, Your Power
काठमाडौँ– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा विघटनले बाह्य हस्तक्षेपको आमन्त्रण र अभ्यास भइरहेको टिप्पणी गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको संसद विघटनको आलोचना गर्दै प्रचण्डले सरकार फासिष्ट एवं राष्ट्रघाती बाटोमा अग्रसर भएको आरोप लगाएका छन् । शनिबार एक वक्तव्य सार्वजनिक गर्दै उनले तुच्छ सत्तास्वार्थ केन्द्रित भई बाह्य…