राजनीति « Khabarhub

नेकपामा प्रवेश गर्दै प्रकाशबहादुर शाहले भने- हेलिकप्टर चढेर भाग्दा पनि ओलीको अहंकार उस्तै रहेछ

काठमाडौं- नेकपा (एमाले) का केन्द्रीय सदस्य प्रकाशबहादुर शाह बुधबार नवगठित नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्। उनी पूर्वउपाध्यक्ष डा. भीम रावलसँगै काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा औपचारिक रूपमा नेकपामा सामेल भएका हुन्। पार्टी प्रवेश समारोहलाई सम्बोधन गर्दै शाहले एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि तीव्र आक्रोश पोख्दै उनको दम्भ र अहंकार अझै परिवर्तन नभएको…