Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटनको मुद्दा अदालतमा विचाराधीन रहेकाले अदालतलाई दबाब दिन नमिल्ने बताएका छन् । प्रतिनिभिसभा विघटनविरुद्ध देशभर भएको प्रदर्शनका क्रममा काठमाडौंको बुढानिलकण्ठमा आयोजित सभालाई सम्बोधन गर्दै देउवाले प्रतिनिधिसभा विघटन असंवैधानिक भए पनि जुलुस निकालेर अदालतलाई दबाब दिनेगरी 'यो गर, त्यो गर' भन्न नमिल्ने धारणा राखे । ‘अदालतको निर्णय कांग्रेसले मान्छ…