Live on
Your Voice, Your Power
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल 'प्रचण्ड 'र माधवकुमार नेपाललाई समूहलाई सुन्तला खानका लागि सल्लाघारीतिर गएर नहुने तर्क गरेका छन् । काठमाडौंमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो भनेका हुन । उनले भने, 'सुन्तला खान त सुन्तला घारीतिर जानुपर्छ सल्लाघारीतिर गएर हुँदैन।' प्रधानमन्त्री ओलीले उनीहरुको ध्यान सत्ताका लागि मात्रै भएको आरोप लगाए ।…