राजनीति « Khabarhub

सांसद तथा जनप्रतिनिधि तानातान गर्न जसपा र लोसपाका शीर्ष नेताहरु जनकपुरमा

काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा) विभाजन भएर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) गठनपछि प्रदेश सांसद तथा स्थानीय तहका जनप्रतिनिधिहरुलाई दल रोज्न यही भदौ २२ गतेसम्मको समय दिइएपछि अहिले दुबै दलका शीर्ष नेताहरु प्रदेश नम्बर २ को राजधानी जनकपुरमा केन्द्रित भएका छन् । यी दुबै पार्टीको मूख्य आधार भूमि प्रदेश नम्बर २ भएकाले दुबै दलहरु निर्वाचित जनप्रतिनिधिलाई…