Live on
Your Voice, Your Power
काठमाडौँ– विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले आफ्नै पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले आफूसँगै अरुलाई पनि तर्साउने काम गरेको आरोप लगाएका छन् । मिश्रले हालै सार्वजनिक गरेको संघीयता खारेजी र धर्मनिरपेक्षताबारेको दस्तावेजविरुद्ध कटाक्ष गर्दै संयोजक पाण्डेले भविष्य देखाउन नसक्नेले भूत देख्ने बताएका छन् । आज उनले सामाजिक सञ्जालमार्फत मिश्रको विचारविरुद्ध अर्को प्रहार गरेका हुन् । नाम…