राजनीति « Khabarhub

राष्ट्रियसभामा नारायणकाजी श्रेष्ठले भने– संसद विघटनमा ओलीमात्र जिम्मेवार होइनन्

काठमाडौँ– नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले संसद विघटनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीमात्र जिम्मेवार नभएको बताएका छन् । आजको राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै नेकपा माओवादी केन्द्रका प्रवक्तासमेत रहेका नेता श्रेष्ठले प्रतिनिधिसभा विघटन हुनुमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली मात्र जिम्मेवार नभएको बताए । उनले एक वा अर्को रुपमा त्यसअघिका सरकार तथा नेताहरू पनि…