Live on
Your Voice, Your Power
काठमाडौँ– अमेरिकी मिल्लेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) राष्ट्रको हितमा नभएको भन्दै विरोध प्रदर्शन भएको छ । स्वतन्त्र राष्ट्रिय अभियान नेपालले शनिबार काठमाडौँको माइतीघरमा एमसीसी खारेजीको माग गर्दै विरोध प्रदर्शन गरेको हो । उनीहरुले एमसीसी राष्ट्रको हितमा नरहेको भन्दै यसलाई खारेज गर्नुपर्ने बताए । प्रदर्शनकारीले एमसीसी चाइँदैन आमा बेच्न पाइँदैन, राष्ट्रघातीहरु होसियार, एमसीसी सांसदहरु होसियार लगायतका व्यानर…