Live on
Your Voice, Your Power
काठमाडौं - स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले देशलाई नेता, विचौलिया र सरकारका निजामती कर्मचारीले लुटेको आरोप लगाएका छन्। बिहीबार बसेको प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्दै उनले यस्तो लुटकै कारण देशको अवस्था बिग्रिएको बताएका हुन्। उनले एमबीबीएस पढ्न कम्तीमा साढे पाँच वर्ष लाग्ने र बीए पढ्न चार वर्ष लाग्ने उदाहरण दिँदै दुवै पेशाका व्यक्तिको तलब समान…