राजनीति « Khabarhub

प्रचण्डले जेन-जी विद्रोहको दोष ओली नेतृत्वको सरकारलाई थोपरे

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भदौ २३ र २४ गते भएको जेन-जी पुस्ताको विद्रोह तत्कालीन सरकारका कारण भएको निष्कर्ष सुनाएका छन् । बिहीबारदेखि सुरू केन्द्रीय समितिको बैठकमा राजनितिक एवम् संगठनात्मक प्रस्ताव पेश गर्दै प्रचण्डले जेन-जी पुस्ताको विद्रोह तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारको असफलताको परिणा भएको बताएका हुन् । ‘जेन-जी विद्रोह मुख्य…