Live on
Your Voice, Your Power
काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले दलहरूलाई जेन-जीसँगै बैठकमा सहभागी हुन नयाँ प्रस्ताव गरेकी छिन्। मंगलबार बालुवाटारमा भएको दलहरूसँगको बैठकमा प्रधानमन्त्री कार्कीले यस्तो प्रस्ताव गरेकी हुन्। दलहरूले राखेको चुनावीको चासोपछि प्रधानमन्त्री कार्कीले भनिन्, ‘राष्ट्रपतिबाट संवादको ढोका खोल्ने काम भएको छ‚ अब जेन-जी र दलहरू सँगै बसौँ।’ प्रधानमन्त्री कार्कीले सरकार तोकिएकै समयमा भयरहित वातावरणमा चुनाव गराउन तयार रहेको…