राजनीति « Khabarhub

नयाँ वर्षमा राजनीतिक दलहरूबीच समझदारी हुने सभामुख सापकोटाको विश्वास

काठमाडौँ- सभामुख अग्निप्रसाद सापकोटाले राजनीतिक दलहरूबीच नयाँ वर्ष प्रारम्भसँगै नयाँ समन्वय र समझदारी कायम हुने अपेक्षा गरेका छन् । नयाँ वर्ष २०७८ को अवसरमा आज एक शुभकामना सन्देश दिँदै सभामुख सापकोटाले भनेका छन्, “सकारात्मक परिवर्तनका लागि आपसी सहकार्य र सहमतिले मात्र मुलुकलाई अगाडि बढाउन सहज हुने विश्वास लिएको छु ।” अग्रगामी निकासका लागि हाम्राबीचमा दृढ…