Live on
Your Voice, Your Power
काठमाडौँ- नयाँ वर्ष २०७८ का अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले देशवासीलाई सम्बोधन शुरू गरेका छन् । सिंहदरबारस्थित मन्त्रीपरिषद तथा प्रधानमन्त्रीको कार्यालयबाट प्रधानमन्त्री ओलीले नयाँ वर्ष २०७८ को शुभकामना दिँदै सम्बोधन थालेका हुन् । सम्बोधनमा उनले समसामयिक राजनीतिक घटनाक्रम, देशको परिस्थिती र सरकारी कामका उपलब्धिलाई पनि समावेश गरिरहेका छन् । हेर्नुहोस् सम्बोधनको भिडियो https://www.facebook.com/neptv2041/videos/167495178475535