राजनीति « Khabarhub

आत्माको पुकार सुनेर निर्णय गर्न पौडेलको आह्वान (भिडियो)

काठमाडौँ– कांग्रेसको १४ औं महाधिवेशनका लागि वडा अधिवेशन सुरु हुन केही दिन बाँकी रहँदा वरिष्ठ नेता रामचन्द्र पौडेलले विहीबार एक भिडियो सन्देश जारी गर्दै आत्माको पुकार सुनेर निर्णय लिन आह्वान गरेका छन् । ३ मिनेटको भिडियो सन्देश सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गर्दै वरिष्ठ नेता पौडेलले देश बनाउने गहन जिम्मेवारी कांग्रेसमाथि आएको उल्लेख गर्दै यस्तो परिस्थितिमा…