Live on
Your Voice, Your Power
काठमाडौँ– पूर्वप्रधानमन्त्री तथा जसपा संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले एमाले अध्यक्ष केपी शर्माले ‘न्यायपालिकामाथि पनि खड्ग चलाउन खोजेको’ आरोप लगाएका छन् । सामाजिक सञ्जाल ट्वीटरमा आफ्नो धारणा सार्वजनिक गर्दै नेता डा भट्टराईले ओलीले कार्यपालिका र व्यवस्थापिकापछि न्यायपालिका ध्वस्त पार्न खोजेको आरोप लगाएका हुन् । उनले लेखेका छन्, ‘खड्गप्रसाद एण्ड कम्पनीले कार्यपालिका र व्यवस्थापिका मात्र…