राजनीति « Khabarhub

प्रष्टीकरणको निर्णय हाँस्यास्पद छ, ओलीले स्पष्टीकरण दिनुपर्छ : भीम रावल

काठमाडौँ- नेकपा एमालेका नेता भीम रावलले आफूसहित पार्टीका शीर्ष चार नेतालाई स्पष्टीकरण सोध्ने अध्यक्ष केपी ओली समूहको निर्णय हाँस्यास्पद भएको बताएका छन्। रावलले ओलीले अवैध रुपमा बैठक बसालेर गरेका निर्णयमा बरू उनले स्पष्टीकरण दिनु पर्ने बताएका छन् । शनिबार राति ट्वीट गर्दै रावलले राष्ट्रिय स्वाधीनता, स्वतन्त्रता, स्वाभिमान र हितको पक्षमा उठाइएको आवाजबाट त्रसित भई विदेशी…