Live on
Your Voice, Your Power
काठमाडौँ– राष्ट्रियसभा बैठक शुरु भएको छ। करिब ५ महिनापछि आज बैठक बसेको हो। प्रतिनिधिसभा विघटनपछि पहिलोपटक राष्ट्रियसभा बैठक बसेको हो। बैठकको सुरुवातमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रहरुको व्यहोरा पढेर सुनाइएको छ। आजको बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री विष्णु पौडेलले बाढी पहिरो लगायत विपद् व्यवस्थापन बारे जानकारी दिने कार्यतालिका रहेको छ। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्…