राजनीति « Khabarhub

उपचारका लागि दिल्ली उड्नुअघि खनालले भने–पार्टी जोगाऔँ

काठमाडौँ– पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले पार्टी एकता जोगाउन आह्वान गरेका छन्। थप उपचार गर्न भारत जानुअघि एक विज्ञप्ति जारी गर्दै उनले रिस, राग, बदलाभाव र अहंकार त्यागेर पार्टी एकता गर्न आह्वान गरेका छन् । विज्ञप्तिमा उनले भनेका छन्, 'पार्टीलाई फुटतर्फ धकेल्ने होइन, धैर्य र संयमका साथ एकता जोगाउन प्रयत्न गर्‍यौँ भने…