राजनीति « Khabarhub

एमालेमा अब कुनै पक्ष रहेन : सुवास नेम्वाङ

काठमाडौँ– नेकपा एमालेका नेता सुवास नेम्वाङले अव एमालेमा कुनै पक्ष नरहेको घोषणा गरेका छन् । एमालेको विघटित एकता कार्यदलका नेताबीचको आजको छलफलपछि नेम्वाङले अब एमालेमा कुनै पक्ष र समूह नरहेको बताएका हुन् । ‘हामीले निकै गम्भीर ढंगबाट छलफल गरेका छौं, अब एमालेमा कुनै पक्ष रहेन,’ बिघटित कार्यदलमा अध्यक्ष केपी शर्मा ओलीको तर्फबाट नेतृत्वकर्ता संसदीय दलका…