राजनीति « Khabarhub

लुम्बिनीमा सरकारको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न जसपाको ह्वीप

काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा) को लुम्बिनी प्रदेश संसदीय दलले सरकारले पेश गरेको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई ह्वीप जारी गरेको छ । लुम्बिनी प्रदेशमा आज नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूची रहेको छ । सरकारका तर्फबाट प्रदेश प्रमुख धर्मनाथ यादवले गत २५ जेठमा प्रदेशसभामा नीति तथा कार्यक्रम पेश गरेका थिए ।…