राजनीति Archives | Page 1849 of 2130 | Khabarhub Khabarhub

नेकपा विवादको निकास बैठकबाटै निकाल्नुपर्छ, ओलीले भाग्न मिल्दैन : नेतृ शाक्य

काठमाडौँ– नेकपा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले सचिवालय बैठकमा नगए प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीलाई नै नोक्सान हुने बताएकी छिन् । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका विद्यार्थीको भेलामा शाक्यले निकास बैठकबाटै निकाल्नुपर्नेमा जोड दिइन् । कार्यकारी अध्यक्ष प्रचण्डको प्रस्तावको जवाफ दिने अनि छलफलमा सहभागी हुन्न भनेर ओलीले भाग्न…