राजनीति « Khabarhub

एमालेले बोलायो स्थायी कमिटी बैठक

काठमाडौँ– नेकपा एमालेले स्थायी कमिटी बैठक बोलाएको छ। बैठक साउन ३ गते ११ बजे तुलसीलाल स्मृति भवन च्यासलमा बस्ने एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए। साउन ३ गतेलाई संसद बैठक बोलाइएपछि पुनर्स्थापित संसदमा एमालेको भूमिकाबारे छलफल गर्न बैठक बोलाइएको उनले बताए ।